१० किलोभन्दा कम तौलमा बेकरी सर्टेनिङ बिक्री वितरणमा सरकारको प्रतिबन्ध
काठमाडौं । सरकारले १० किलोभन्दा कम तौलमा बेकरी सर्टेनिङ बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उद्योगहरूले १० केजीभन्दा कम तौलको प्याकमा बेकरी सर्टेनिङ उत्प...









